शिक्षा महाशखाको निर्देशन विद्यालयले नमान्दा विद्यार्थी मर्कामा - शैक्षिक संसार

अपडेट


Wednesday, January 31, 2024

शिक्षा महाशखाको निर्देशन विद्यालयले नमान्दा विद्यार्थी मर्कामा

 


ljBfno lzIffsf] /fli6«o kf7Øqmd k|f?k tyf cfwf/e"t lzIff kf7Øqmd @)&^ n] cfwf/e"t tx;Dd :yfgLo cfjZostf, :yfgLo ljifoj:t' ;d]6]/ :yfgLo ;/f]sf/jfnfx?sf] ;+nUgtfdf :yfgLo kf7Øqmd lgdf{0f ug{ ;lsg] Joj:yf u/]sf] 5 . :yfgLo ljifoj:t' ;d]6]/ kf7Øqmd lgdf{0f ug{ ;lsg] Joj:yf klxnf]k6s xfnsf] kf7Øqmdn] Joj:yf u/]sf] eg] kSs} xf]Og . /fli6«o lzIff k4ltsf] of]hgf -gofF lzIff of]hgf_ @)@* b]lv g} s]xL dfqfdf :yfgLo ljifoj:t' kf7Øqmdn] ;d]6\g] hdsf]{ u/]sf] b]Vg ;lsG5 . /fli6«o lzIff cfof]usf] k|ltj]bg @)$( / pRr:t/Lo /fli6«o lzIff cfof]usf] k|ltj]bg @)%% n] klg ljBfno lzIffsf] kf7Øqmddf dft[efiff / :yfgLo ljifoj:t'sf] jsfnt u/]sf] b]lvG5 . oqf] nfdf] Oltxf; af]s]sf] :yfgLo kf7Øqmdn] /fli6«o kf7Øqmd k|f¿k @)^# af6 eg] d"t{tf kfpg ;kmn eof] . d'n's ;+3Lotfdf uP;Fu} g]kfndf af]lng] !#! efiff / ltgnfO{ ;hLj t'Nofpg] hfthflt, ljleGg wd{, ;+:s[lt, k/Dk/f, /Lltl/jfh, rfnrng, k|yf / :yfgLo kl/j]zo'Qm ljljwtf ;Daf]wg ug{ g;ls/x]sf] jt{dfg cj:yfdf s]G›Lo kf7Øqmdn] g} Joj:yf u/]adf]lhd lhNnf, :yfgLo tx jf ljBfno :jod\n] cfˆgf] kl/j]z ;d]6]/ :yfgLo kf7Øqmd lgdf{0f u/L nfu' ul//x]sf] kfOG5 . s]G›Lo kf7Øqmdsf] ;f]xL k|fjwfgnfO{ cfTd;ft\ ub}{ पोखरा महानगरपालिकाले cfwf/e"t tx -!–*_ sf]  :yfgLo kf7Øqmd lgdf{0f u/L nfu' गरेको छ । पोखरा महानगरको e"uf]n, k|s[lt, ;fdflhs ;Eotf, efiff, ;+:s[lt, snf, ;flxTo nufotsf ;Dk"0f{ kIfsf] hfgsf/L ljBfyL{nfO{ kl/lrt u/fpनु of] kf7Øqmdको उद्देश्य रहेको छ .

केन्द्रीय पाठ्यक्रमले नसमेटेका विषयवस्तुलाई समेटेर स्थानीय आवश्यकताको आधारमा यो पाठ्यक्रम निर्माण गरिएको छ । पोखरा महानगरपालिकाको वृहत भूगोल र परिवेशमा एउटै पाठ्यक्रम त्यत्ति सान्दर्भिक देखिदैन, स्थानीय आवश्यकताको आधारमा विद्यालय नै पाठ्यक्रम निर्माण गरी पालिकाको स्वीकृत लिएर अध्यापन गराउन सकिने व्यवस्था छ तर विद्यालयले नै पाठ्यक्रम तयार गरी महानगरपालिकामा स्वीकृतका लागि अनुमति माग गरेका छैनन् ।

पोखरा महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः शैक्षिक सत्र २०८० देखि कक्षा ८ मा समेत लागू गरिसकेको अवस्थामा पनि केही सामुदायिक विद्यालय बाहेक अधिकांश विद्यालयले महानगरको स्वीकृत नलिई कम्प्यूटर लगायत अन्य विषय अध्यापन गराएको पाईन्छ । महानगरपालिकाले मिति २०८० माघ २, ३ र ४ गते कालिका मावि रामबजारको हलमा सञ्चालन गरेको स्थानीय पाट्यक्रम कक्षा (१ देखि ८ ) कार्यान्वयन सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सहभागि शिक्षकहरुका अनुसार करिव ६०% विद्यालयमा स्थानीय पाठ्यक्रम कार्यान्वयन नभएको पाईयो । अझ नीजि विद्यालयमा त यो तथ्याङ्क डर लाग्दो छ ।

शेक्षिक सत्रको सुरुमा नै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा पोखरा  महानगरपालिका, शिक्षा महाशाखाद्वारा हरेक विद्यालयलाई तीनवटा पाठ्यक्रम सहित कार्यान्वयनका लागि निर्देशन दिईएको कुरा वरिष्ठ शिक्षा अधिकृतले बताए । पोखरा महानगरपालिकाले Integrated Educational Management Information System (IEMIS) सम्बन्धी बैठक र शिक्षक तालिममा महानगरपालिका शिक्षा महाशाखाद्वारा आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा संस्कृत र स्थानीय पाठ्यक्रमबाट प्रश्नपत्र तयार गरी विद्यालयमा पठाईने र विद्यालयले अनिवार्यरुपमा शिक्षा महाशखाद्वारा पठाईएका प्रश्नमा परीक्षा सञ्चालन गर्नै पर्ने निर्देशन दिएपछि एक वर्षको पाठ्यक्रम करिव २ महिनामा अध्यापन गराउन विद्यालय लागि परेका छन् ।  समयमा नै महानगरको निर्देशन नमान्ने शैक्षिक सत्रको अन्तमा आएर अवोध वालबालिकामाथि भार थोपर्नु युक्ति संगत होला ?  यसको जिम्मा कसले लिने ?


No comments:

Post a Comment